Posted by: Rahuldai April 2, 2008
Login in to Rate this Post:
0
?
तारेमाम नाराने।
कथा पढियो , घच्ची कथा ! निशब्द।
आज नि सुस्त सुस्त जाने भो चौतारी को गती। जिम्माले भ्रामणमा ,लहरे रमणमा। ठुली नयाँ बजार मा हजार गन्दै, सान्नानी मास्टर्नी नानी हरु आफ्नै नानीको हेरबिचार मा ।