Posted by: world_map April 2, 2008
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
ठूली, पर्वतेदाइ, राहुलदाइ, हर्केदाइ, रिट्ठे, टंके, बिस्टे, नारने सबैलाइ बुधबारे जदौ!
रिट्ठे, लहरेको त्यो उखान चैं अर्को पाली राख्नुपर्ला, अरू पनि धेरै चौतारी उखानहरू छन्, हरेक अंकमा केही
टाँस्दै जानेछु, ग्रुपमा मिलाएर!