Posted by: Euta_nepali April 2, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
बुधबारे जदौ सबै गाम्लेहरुमा । चिया भयो ? भनेर नि सोध्दिन न आज - ढिलो भो सोधन । ठुलि त बिहानै ढोका खोलेर एसो झुल्केर गैछ । आज भने घाम को साथमा काम पनि छ । रित्थे को तासको  खाल त निकै जेम जस्तो छ । 
Read Full Discussion Thread for this article