Posted by: Rahuldai April 2, 2008
Login in to Rate this Post:
0
?
तारेमाम हर्के,
छाती अनी घाँटिमा कफ अड्केको ले कफि पिउन हानिकारक हुने भएकोले चिया पिएं मैले। । अनी हर्के काम मा हो कि घाम मा? अहिले हाम्रो गाम मा पारीलो घाम लागेको छ क्या।