Posted by: Gunaraj April 1, 2008
हामी बाहुन पुरोहित को खोजीमा छौं .....
Login in to Rate this Post:     0       ?        

खै के भो के भो भौतेजी । झन्डै चार बर्ष पुग्न पो थालेछ साझा बाट बनबास लागेको । दुई चार शहर बसाइ सरीयो । परिवार बधाईयो, रिन धन गरेर पढाई सकियो । बेलामा खुब च्यात पनि गरियो, कथा पनि लेखियो । अब एक दुई काम बाँकी छन । कथा का प्लत पनि छन । लेखम्ला नि ति काम सकेर । बरु तपाईं को सरु को पो के छ हालखबर अचेल?

अचेल connecticut तिर बसाइ सरीएको छ । पहिले पहिले साझा भेट घाट को खुब समाचार आउन्थे । नजिक तिरै भये साझा भेट घाट गरम्न बरु । 

Read Full Discussion Thread for this article