Posted by: somewhereondearth April 1, 2008
अन्तीम लडाईं
Login in to Rate this Post:     0       ?        

>>>हैन, नानु मैले जीवन सँग आत्मसमर्पण गरेको हैन, मैले त सम्भव लडेको हुँ। तीमी थीएउ नि म सङै मेरो मस्तिस्कमा । म एक्पल पनि एक्लै भईन,  तीम्रो यादहरुले मलाई पल पल बचाइ राखेको थियो। <<< मलाई पनि यो भावना बिशेष लाग्यो ।

फेरि पढें।।।। निकै बेर घोरिए । मन गह्रौ भयो ।।

लेख्दै गर्नु होला । दु:ख, सुख पोख्दै गर्नु होला।।।
Read Full Discussion Thread for this article