Posted by: ritthe April 1, 2008
Login in to Rate this Post:
0
?
अन्तरे दाई, चित्रे दाई के गर्दै हो ? खान पिन भो त? आफु त न पकाउन लाग्या
गीत टासुवा कता भास्सिएछ? आज दिन भरी छैन
लु तीन जाना बसेर तास खेलुम बरु