Posted by: sano_kanchha April 1, 2008
कतै हामीले नै देशलाई बिखण्डन तर्फ त धकेलेका त छैनौ ?
Login in to Rate this Post:     0       ?        

धेरै समय पछी साझामा आएको थिए लेख्ने मुड तेत्ती थिएन , लेख्दिन भन्दा भन्दै नलेखी रहन सकिन । निरन्तर रुपमा मैले अनलाइन संचार माध्यम हरु छापाका संचार माध्यमा देखी रहने कुरा हो । मैले अरु कुनै देश मा सुनेको पनि छैन कि यो गुट बनाउ त्यो गुट बनाउ । जातिय गुट देखी लिएर अनेक नामका गुटहरु देखा पर्दै छन । कतै यि गुटले गर्दा नै नेपालको भाबी निसान नरहने हो कि भन्ने आशंका उत्पन्न हुनु स्वभाबिक नै हो जस्तो मलाई लाग्छ । बाहुन, छेत्री , नेवार , गुरुङ ,कामी ,दमै र अन्य जातिय सस्था नभएर एउटा नेपाली साझा सस्था बनाउ । नेपाली आखिर सबै नेपाली नै हौ , हाम्रो नेपाल लाई विखण्डनको बाटो मा नधकेलौ । मेरो जस्तो तपाईंको पनि बिचार  हुन सक्छ राख्दै जानु होला । मैले गल्ती लेखेको भए पनि माफि चाहन्छु ।

धन्यवाद

Read Full Discussion Thread for this article