Posted by: sursudha April 1, 2008
Login in to Rate this Post:
0
?
ठिकै छ भन्नु परो बिस्ते दाई,
हजुरबा को खोकी अझै निको भा छैन
पानी दर्कन छोड्या छैन
हाम्रो गाउ सप्पै बगाउन लागिसको