Posted by: visitor April 1, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
त्यो त हो उ बेला भे त तान्दिन्थे ३ घण्टा पछी नै ऐले आँफै छ्ड्ने प्रयास गर्दै छु तेसैले,तत्र कस्ले टेरोस त्यो डाग्डर लाई।
अनी ओह हो हर्के बोरो कता हो एत्तिका छिन। निक्कै हिक्क आए होला तिमीलाई। अनी ए सुधा नि अैछिन धेरै दिन पछी। के छ नयाँ नौलो।
Read Full Discussion Thread for this article