Posted by: Rahuldai April 1, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
तारेमाम बिस्टे,
बुद्धी पलाएछ र बुद्धी बङ्गरा आएछ। बधाई छ। डाग्टर ले भन्दै मा हुन्छ, ३ दिन चिलिम बन्द रे? चिलिम र बङ्गराको के सम्बन्ध  छ हं? ३ घण्टा नि कुर्नु पर्दैन? नक्कली डाग्टर को फण्डा मा प्र्यो कि क्या हो?
Read Full Discussion Thread for this article