Posted by: Rahuldai April 1, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा तारेमाम।


साच्चै नै अप्रिल फूल लागेका हुन पातकिहरुलाई। आफ्नो धर्म संसक्रिती अनुसार तीज, ऋषी पंचमी, नाग पंचमी, जन्माष्टमी, राम नवमी, चैत दसैं मनाउनु छैन, भातङ भुन्टुङ डे, कोलम्बस डे, अप्रिल फूल मनाउछन। अनी देश को यो गती न भए के हुन्छ त?

Read Full Discussion Thread for this article