Posted by: parbatya April 1, 2008
Login in to Rate this Post:
0
?
म पनि तेही खाम्ला अब क्यार्नु तो
जिम्मी बुढा भेगस? बुढेस्काल मा यसो भेगस को रमाइलो हेरेर तन्नेरी बेला सम्झिनी होलान
अरु ले भए 'महादेव पार्वती को हिमालय यात्रा' जस्तै 'जिम्माल जिम्मालनी को भेगस यात्रा' को काहानी निकाल्थे होलान , जे होस् बुढा ले नातिनी हरु को चर्तिकला देखेर दङ पर्नी भए