Posted by: world_map April 1, 2008
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
राहुलदाइ, मास्टर्नी दिदी, अन्तरे दाइ, सुन्तले, पर्वतेदाइ, टंके, रिटठे, ग्वाँचे सबैलाइ अप्रिल फूलमय जदौ!
हाम्रा जिम्माल बा र जिम्मालनि आमै चैं मह खाँदै चन्द्रमा हेर्न गएछन् कि के हो, honeymoon भन्दै?!