Posted by: Rahuldai April 1, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !

के छ ताअाअाअाअाअाअाआ?

मंगलबारे मंगलमय जदौ!

नयाँ चौतारी मुर्कट्टामय भएको छ। यसमानेमा चित्रेलाई नि आधा मात्र धन्यवाद।

गर्नु गर्‍यो चित्रेले,टाउको नभएको चौतारी छिनेर,
फूलै फूल मात्र होइन अप्रिल फूल बनाएर। 
 

Read Full Discussion Thread for this article