Posted by: भउते March 31, 2008
अन्तीम लडाईं
Login in to Rate this Post:     0       ?        

hey ! ur story is heart touching yar... can't believe ki my eyes are full of tears....hope, at least the last part is NOT true..

कथाको केही शब्दहरुले केही वास्तविकता बोलेको छर्लङ्गै हुन्छ। जे सुकै भएपनि रातसँग कहिले नडराउनु/नआत्तिनु मीत्र, यसको अन्त्य सधैँ सुन्दर बिहानीको आगमन सँग हुन्छ।

.....तिमीलाई भुल्न मैले फेरि कसैलाई मेरो जीन्दगी सुम्पनु पर्ने थियो। तर मैले तेसो गर्न सकिन। सोचेँ, यो रित्तो जीन्दगी बाट के खुशी को आशा गर्ने उस्ले। जबकि मलाई थाहा छ म तिमी बाहेक अरु कसैको हुन सक्तिन, फेरि किन म कसैको जीन्दगी सँग असफल परिक्षण गर्ने। .......

तपाईँको भावनालाई सलाम छ !

Read Full Discussion Thread for this article