Posted by: serial March 31, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
मैले पनि ठुल्दै लाई देख्या हो साझा संसार मा,
सान ब्रो लाई ठुल्दै इस्ताइल मा ठर्काएको, धन्न सान ब्रो
ले जवाब फर्काएछ, नत्र के हुने हो थाहै हुँदैनथ्यो
अनी रिट्ठे पनि अनलाइन थियो, उस्को प्रोफाइल मा
छिरेर दुई चार वटा गीत सुने,
अनी टंके के गर्दै हो,
Read Full Discussion Thread for this article