Posted by: Euta_nepali March 31, 2008
Login in to Rate this Post:
0
?
लु अब दोस्रो राउन्द को जदौ दोस्रो राउन्दमा आउने हरु लाई । रिथे को भुँडी घटाऊने एक्सरसाइज केही दिन देखी चौतारी मा देखी आएकै हो। ठुल्दाइ लाई हिजो साझा संसारमा चक्कर ला उदै गरया देख्या थिये।