Posted by: world_map March 31, 2008
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
हर्के दाइ, रिट्ठे, राहुलदाइ, नेउचे, लहरे, पर्वतेदाइ, भौते, बिस्टे सबैमा जदौ!
हा हा! पर्वतेदाइले म नआउनुको कारण चैं गज्जब रिसोच गरेर निकाल्नु भएछ! तर त्यो लाइन त जिम्माल बालाइ मिल्छ होला अहिले!
खास कारण चैं अस्ति देखि साझाको सेवक बाकस (सर्भर) डाउन थियो, आज अप भा'को बल्ल था' भो, त्यसैले ढिला
भो!
ओ फुत्त बा. फुयाल जी, जाबो यौटा धागो चाउचाउ खानलाइ अनुहार नै थालमा जोत्नुपर्ने?