Posted by: ritthe March 31, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

हाजिर हुन आउने बारे सुचना

आज मिती २०६४ चैत्र १८ गते सोमबारका दिन यस साझा गा.बि.स. स्थित चौतारी कार्यालयमा म.ले.प. श्री फुत्त बहादुर फुयाँलको नियमित छड्के को क्रममा केही
निम्नलिखित गन्य मान्यहरुको हाजिर गयल देखिएकोले निजहरु लाई यो सुचना प्रकाशित मितीले १ घण्टा भित्र (बाटो को म्याद बाहेक) हाजिर हुन यो सुचना प्रकाशित
गरिएको छ !


१. श्री बिर्ख बा. बोगटी
२. श्री चित्र बा. चित्रकार
३. श्री भगुत भाई भण्डारी
४. शुश्री ठुल्नानी ठकुरानी 
५. श्री कुमल कान्त कार्की
६. श्री हरीहर हांडा
७. श्रीमती मिस नानी मर्हट्ठा  
८. श्रीमती चेली माया चौलागायी
९. श्री टंक राम टायरवाला
१०. श्री नेत्र बा. नगरकोटि
११. श्री नारन मान न्याछौं आदी !
 

म.ले.प.
फुत्त बा. फुयाँल 

Read Full Discussion Thread for this article