Posted by: Harka_Bahadur March 31, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

हुन्न पर्बते दाई, हुयिक्यएर मुखैमा पर्छ भन्ने के ग्यारेन्टी छ र, आयिन्छ पलेटी मारेर बशिन्छ अनी खयिन्छ मो मो नेवारी भोज इस्टायिलले खायिन्छ, अनी उठ्नै नसकिने गरेर खायिन्छ। बरु कोक्यानी र क्यानेडिएन ल्यागेर बियर चै यतै देखी बोकेर ल्यायिन्छ कि कसो ठुल्दाइ।
Read Full Discussion Thread for this article