Posted by: parbatya March 31, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

के छ ओ गाम्ले हरु को?
ठुल्दाइ, रिठ्ठे, लहरे, नेप्चे, हर्के सबैलाई दिवाकालिन जदौ
किन सुनसान छ? यसको पछाडि ठुलि राजिनामा को हात छ
चित्रे न आउनुको कारण

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो

Read Full Discussion Thread for this article