Posted by: Nepal ko chora March 31, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, बाकी भागहरु पनि चाडै पस्कम बरु। लम्बु र सबिताको यो दौडमा जित कस्को हुन्छ था पाउन मन लागी सक्यो।
दिपी साथी,  "कबिता" फुरे त साझामा पस्किन हुन्थ्यो क्यारे। नयाँ त केही लेखेकै छैन छैन र पो त। अब ठुल्दाइ ले नै "कबिता" को कथा सुनाउने रे।
Read Full Discussion Thread for this article