Posted by: ritthe March 31, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

नेपाल आमालाई दोश देको पटक्कै होइन ठुल्दाइ ! मैले भन्न खोजेको चाँही जब सम्म देशका नेत्रीत्व बर्ग देश र जनता प्रती इमान्दार हुँदैनन तब सम्म जुन्सुकै सभा गराये पनि देशले काचुँली फेर्ने छैन ! 
Read Full Discussion Thread for this article