Posted by: Rahuldai March 31, 2008
Login in to Rate this Post:
0
?
अरे लहरे, यस्तो कुरा मा सोध्नै पर्दैन।
लहरे जुन दिन आयो त्यही दिन भोज हाम्रो घरआँ। एक दिन अगाडि थाहा दिए त रिट्ठे अन्तरे, पूण्टे सबै जम्मा हुने छन।