Posted by: Rahuldai March 31, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

नेपाल आमा लाई दोष न दिउं रिट्ठे। नेपाल आमा ले त धेरै सपुत जन्माएकै हुन। तर बाइ मिस्टेक थोरै कपुत जन्मे।

हराम देखी राम डराए त्यसैले कपुत कै राज चले। सपुत जम्मै बिदेशिए, कपुत जम्मै देशिए पछी बम र गोला त अस्ती होलिमा लोला हाने जत्तिकै हान्ने छन।

संबिधान सभा को चुनाव माइला दाई का बाजे ले नि गराउछु भन्या थिए। आफ्नो सिंहाशन खोसिने डर ले गराएनन, यसको बाउले त संबिधान सभा त के धान सभाको नामै लिएन। त्यसैले यसले पनि नगरउन अनेक षड्यन्त्र गर्ने छन। रिट्ठे टोलमा मात्र होइन हाम्रो टोल मा नि बम पड्काउने छन। गाउंमा अर्कै कुरा वाइ सी एल नै काफी छ।

Read Full Discussion Thread for this article