Posted by: ritthe March 31, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

हाहाहा लहरेले अत्ती हसाउने कैले काही त
हो हर्के हो हाम्रो गाउमा नि पड्काइ दिये पड्केहरुले -- के गर्ने देशको स्थिती यस्तै छ

संबिधान सभा, संबिधान सभा भन्छन जुनै सभा भये नि केही लछार् पाटो लाग्ने वाला छैन जब सम्म नेपाल आमाले देश भक्त नेपालीलाई जन्म दिन्नन
Read Full Discussion Thread for this article