Posted by: Harka_Bahadur March 31, 2008
Login in to Rate this Post:
0
?
के छ ए गाउले हो , धेरै दिन पछी भेटियोनी है।
बल्ल आझ खाएको पच्ने भो, दुई दिन देखी पेट दुखेर के भन्नु।
सब्बैलाई जधौ, तरेमाम, नमस्ते, जये राम जि कि।