Posted by: visitor March 31, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
जदौ रिट्ठे,तारेमाम ठुल्दाइ।
सप्तान्त राम्रै बित्यो भन्नु पर्‍यो,झरी पर्‍यो दुबै दिन,सनिबार म्:म: खाइयो मज्जाले,तास सास खेलियो। आईतवार एसो किन्मेल अली अली अनी खसी को झोल र भात खाएर सोफामा ढलियो,एउटा सिनेमा हेरियो,
अनी साची ठुलदाइ लाई सपना मा भेटियो पनि। एउटा घर राइछ रे त्यहा चौतारी का सप्पै जाना बस्दा राइछन,अनी ठुल्दाइ ले एक जना कस्लाई चिनाईदिनु भाथ्यो,अनी केटा हरु वोरीदोरी गरिरख्दा राइछन।
Read Full Discussion Thread for this article