Posted by: ritthe March 31, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

जदौ बिस्टे !
अनी सप्तान्त राम्रै भो होला, अनी चिया सिया खाइयो? अनी haami सञ्चै तेसो भए?
यो टंक्या नाम लेख्न नि सकस नै पर्छ भन्ने हो भने -- टंक लेख्या टन्क हुन्छ भन्या --अब चइनी मैले नै राख्द्या नाम हो केरे - मै टेरेनिङ दिनु पर्‍यो
टंक लेख्दा यसरी लेख्नु पर्छ -- Ta*ka
Read Full Discussion Thread for this article