Posted by: ritthe March 31, 2008
Login in to Rate this Post:
0
?
ठुल्दाइ
आज चौतारी को ढोका कस्ले खोलेछ त? ठुल्नानी ले त आज देखी ढोका खोल्ने कामबाट रजिनामा द्या हैन त?
अरु सबै गाउलेहरु आज कता अन्मरिएछन त ठुल्दाइ ?