Posted by: syanjali March 28, 2008
Sajha Server Down
Login in to Rate this Post:     0       ?        
कती फुर्ती छाड्नु परेको खुबै जान्ने भै ,
SAN = NAS ,
फुर्ती त झार्यौ तर तिमीले बिर्सियौ यो साझामा त्रिकाल दर्शी हैन चौकाल दर्शी छन भनेर .
यी चौकाल्दर्शी ले तिमीलाई सिस्नाले झै पोल्ने गरी हाने शब्द बाण .

Read Full Discussion Thread for this article