Posted by: Rahuldai March 28, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        

हर्क बहादुर जी,
हो त नि भाग्ने र भगाउने सिलसिला जारी छ। सोच्छु मान्छे ले यसो किन गर्छन् ? त्यसैको   उपज हो यो कथा।

 

बिर्खे जी,

सिरियस कुरो नै लेखें जस्तो लाग्थ्यो, बिहे र प्रेमलाई खेलौना बनाएको बिलौना हो। भाषा र प्रस्तुती चाँही अली असिरियस नै भयो, स्विकार्छु। यो कथा पनि पूर्ण रुपमा सत्य कथा हो। पात्रको नाम बद्लिए पनि चरित्र उही हो। जे देखें त्यही लेखें।
 


 

Read Full Discussion Thread for this article