Posted by: Nepalki_chori March 28, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

ठुलिले त क्या मज्जाले नेवारि लेख्छिन, मैले त उन्को नेपाली भन्दा नेवारि बुझें।
अरु केहि हैन यो लहरेलाइ तह लाउन मैले कोशिश मात्र गरेकि हुं। अन्यथा नलिनु होला। 

रिट्ठेको स्पानिस नि गज्जबको छ ल

लु नमस्कार सबैलाइ। लागें म अब।

हर्के दाइ भरे को कुरा सम्झाउन त पर्दैन हगि फेरि।

Read Full Discussion Thread for this article