Posted by: cheli March 28, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
लहरे, ठूली र नेप्ची भाउजुलाई, हामीले नबुझ्ने भाषामा हामीलाई तथानाम गाली गरेको (हो कि के हो नि थाह छैन) कारण कारवाही को जोडदार माग गर्न चाहन्छु !
रिठ्ठे दाइ, हामी मिलेर नयाँ भाषा बनाम् अनि यिनेरका खोइरो खनम् ।
Read Full Discussion Thread for this article