Posted by: Harka_Bahadur March 28, 2008
Login in to Rate this Post:
0
?
यि भाउजुलेनी कहाँ हाश्को मासु सम्झायिरा भन्या, त्यो लगनखेलको धोबी चौर मा पायिन्थ्यो त हाश्को छोएला, अब यहा कहाँ बाट ल्याउनु।
लौ आझ चै कुखुरा पोल्ने हो खाने हो, हो भने आहिले नै रिजर्भ गनु पर्छ नत्र पायिन्न है।