Posted by: ritthe March 28, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

लौ ठुलि को बिदाइ सिदाइ नि भईसके छ ! ल बधाई छ ठुलि -- ल राम्रो सँग घर गरेर खानु बाबै !
हामी त माइत हो क्यार तिम्रो ! हाम्लाई गाल नपार्नु ! नरोउ , नरोउ बा -- सबैको एउदिन यस्तै हो
Read Full Discussion Thread for this article