Posted by: Harka_Bahadur March 28, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

ठुलीईीईीईीईीईीईीईीईीईीइ ए ठुलीईीईीईीईीईीईीईीईीईीईीईीईी कता गयिन हाम्री ठुलि, कि घर जाने बेला हुन लाग्यो,
लौ झत्तै आउ यत, यिनी ले गुन्द्री कता रखिछिन जती खोजेनी भेतिन मैले। लौ पर्बते दाई यही बशौ ठुलिले भर्खर गोबरले लिपेर राम्रो बनकी छे
चौतारी।
सोल्टी यस्ह पाल पोहोर साल जस्तो भएन, गाउका सबैले तेही बुन्न थाले, कोम्पेतिशन होकी के जाती हुन थाल्यो, बाँच्न गह्रो भो, खै खै
त्यो बिडी यता देउत एक सर्को तानउ हामी पनि।
Read Full Discussion Thread for this article