Posted by: Harka_Bahadur March 28, 2008
Login in to Rate this Post:
0
?
लु पर्बत बाट आएछन हाम्रा पर्बते दाई, लौ ठुलि त्यो गुन्द्री देउत यि दाईलाई बश्नलाई। लौ बात मारुम थकाई मेटाम मरी लानु के छ र
दुई दिन्को जिन्दगानी।