Posted by: Euta_nepali March 28, 2008
Login in to Rate this Post:
0
?
रिथे त सानै देखी चिलिमे रहेछ ।
>>हा हा चित्रे त चौतारी हिंड्न ला' जस्तो छ<<
चित्रे त हुने बिरुवाको चिल्लो सुकिलो हरियो पातनै रहेछ।
लहरेले हसायो अती ।