Posted by: cheli March 28, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
नारने तिमी जे पायो त्यही भन्दै नहिंड है, तिम्रा दाँत जति भुईंमा झारेर गन्लान् कसै कसै ले! अनि जे पायो त्यही बक्दै हिन्ने तिम्रो जिब्रो निकालेर पातमा राख्लान् ! आफ्नै चौतारीको दाजुभाइ भन्ठानेर मैले शुरु मै वार्निङ देको छु, पछि अङ्भङ्ग भयौ भने मलाई केही नभन्नु!
Read Full Discussion Thread for this article