Posted by: ritthe March 28, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

हैन निक्कै फोटो सोटो टाँसटुँस  कार्जेक्रम भएछ आज ब्यान ब्यानै
लहरेले टाँसटुँस पदभार सुम्प्या त हैन नि?
हन के गार्हो ढुङ्गा भन्दा नि सारो जमाना आएछ, आफ्नो फोटा टासेर आँफै बखान गर्ने दिन नि देखियो पर्भो !
हामी ह्या यस्तो ह्यान्सोम को नि माहा ह्यान्सोम त चुप लागेर बस्या हुम ! अब हुँदा हुँदा जिम्मालको कोठामा कुम्ले को फोटोमा झुक्क्या रे ! लोल
ठुलिको चोरि चाँही क्युत च है --भको कुरो
Read Full Discussion Thread for this article