Posted by: cheli March 28, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
साथीको तारिफ गर्न त गाउँलेहरुले शब्दनै पाउँदैनन् रे! हजार जिब्रो भएका शेष नाग र चतुर्मुखी ब्रह्माले त गर्न नसक्लान् हामी कसरी गर्ने भनेर गाउँलेहरुले कुरा गर्या मैले आफ्नै कानले सुनेको !
Read Full Discussion Thread for this article