Posted by: CaMoFLaGeD March 28, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

लोल जिम्माल बा!! हा हा हा दामी भ्रान्तिपुर समाचार गएछ आज! त्यो मोसा बेच्ने मान्छेलाई फोन अर्न परो!

ठुली, त्यहि त! ठुल्नानीको दाई भएपछि ह्यान्डसम हुनपर्दैन त? लोल!! जिम्माल बाले ऐना हेर्या हुन् कि भित्तामा टाँसेको मेरो फोटो हेर्या हुन्? हे हे हे!

चित्रे, त्यहि त! अर्को थियो रेबटेल भन्ने त्यो नि अब त १० डलर भन्दा तल किन्न नपाइने भयो! आफ्नो देशै त्यस्तो भएपछि दु:ख त पाइने नै भयो नि हैन?

चेलि, नमस्ते गरेँ है तपाइँलाई! ... लोल चेलि, अनि अतुल भन्या चाँहि हाम्रो ज्वाइँ साहेब?

Last edited: 28-Mar-08 09:42 AM
Read Full Discussion Thread for this article