Posted by: world_map March 28, 2008
Login in to Rate this Post:
0
?
कुम्ले दाइ, मैले नेपाल फून गर्न प्रयोग गर्ने वेबसाइट www.talkplus.com हो, तर अचेल महंगो बनाछन् मोराहरूले!
त्यसैले tomatel बाट टराइ गरेको तर झुर कार्ड परो, कनेक्ट हुनै गाह्रो!