Posted by: Birkhe_Maila March 28, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        

अस्ति सरसर्ति पढ्या थिएँ हिजो राति मजाले पढेँ! ह्युमर राखेर लेख्नुभएछ। ठूल्दाईको पहिलेका लगभग सबै रचनाहरु, सत्यघटनामा आधारीत् उदास कुराहरु हुन्थे त्यस्को विपरीत यो मजाको लाग्यो, ठूल्दाईको शब्द मिलाऊने शैली यस्ता रचनामा फ्याट्ट जमेर बसेको जस्तो लाग्यो! अरु छिटै आवस!

 

Read Full Discussion Thread for this article