Posted by: PallaGhareAntare March 28, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

आंखा भित्र बस्नु तिमी छातीमा निदाउनु
सपनीमा पनि मलाई सुस्तरी चिहाउनु
सधॆ सधॆ तिमी मेरी माया बनि आउनु आउनु

यति चोखो यति मिठो दिउला तिमीलाइ मायां
बिर्सने छ्न साराले पुराना प्रेमका कथा।

जदौ यो शुक्रबारे बिहानीको!

Read Full Discussion Thread for this article