Posted by: Narayangarh suburb March 27, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
ठीकै हो कुरो त, आफुले पो पढ्न सकीएन मौका पाउदापनी। मेरो त्यो पोइल गाकी श्रीमतीले पनि पढ् कि पढ् भनेर हैरन गर्थी, पढीएन, चीत्त दुखेर उ पनि हिडी। अहीले उही स्टेसन म काम गर्नु पर्यछ। तेही पनि बेला बेलामा तीम्रो दर्शन पाये अली जागर चल्थ्यो काम गर्न भनेर नि 
Read Full Discussion Thread for this article