Posted by: Harka_Bahadur March 27, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

लहरे रिठ्ठेले मलाई थर्काउने हुनै नसक्ने कुरा नगरन यार,
सुधा: आँफै म साँहिला बाजे को नातिनी भन्दै दुनियाँको अगाडि फलाक्दै हिंड्ने, अनी चैनी साँहिला बाजे चै हाम्रो काका भनेसी तिमीलाई मैले के भन्ने त।
कुम्लेको पानी ज्याद्रो जाने रछनी हो।

जये राम जि कि।
Read Full Discussion Thread for this article