Posted by: ritthe March 27, 2008
Login in to Rate this Post:
0
?
हो नि त ठुलि !
अनी ठुलिको तेसो भये भोली अन्तिम लास्ट दिन हैन त त्यो अड्डा मा? ल मोज गर आज भरी, बरु साहु बुढोलाई बेलैमा भन्देउ 'भोली चाँही म काम गर्दिन है आएर, दिन भरी चौतारीमा रमाइलो गर्छु र ३ बजे घर जान्छु, नत्र......' भनेर भन्नु क्या
'नत्र......' भन्नु चाँही नबिर्सिनु है फेरि-- जे छ तेसैमा छ
नाम लिया मदनवा हाजिर-- मदनवा किसन कन्हैया को हमि सला जे राम जि कि बोलेछु !
मदनवा ठिके दवाइ बतायेछ, त उ जो छ 'झवाइ खटे' भन्छ कि कथि भन्छ उ ससुरी के, हँ? उ पिवने से भि जुकाम एकदम शान्त भईलिन्छ राहुल भेया